वर्तमानप्रति सचेत हुने अभ्यास

यस वर्तमानप्रति सचेत हुने अभ्यासमा यहांँलाई स्वागत छ । यो अभ्यास मन स्थिर नभएको वा एकोहोरो भएको अवस्थामा गर्दा लाभदायक हुन सक्छ । यस अभ्यासमा हेर्ने, सुन्ने र स्पर्शको मार्फत वर्तमानमा आफ्नो शरीर र वरिपरिको वातावरणमा के भइरहेको छ त्यसप्रति सजग हुने प्रयास गरिन्छ । यसले गर्दा हामीलाई वर्तमानमा फर्किन मद्दत मिल्दछ । कृपया तल दिइएको यो लिंकमा क्लिकगरि यो अभ्यास कसरी गर्ने भन्ने जानकारी लिनुहोस ।