लेख, रचना

उदासीनता

मानवीयजीवनमासमयसमयमादिक्कलाग्नुस्वभाविकप्रकृयाहो योजुनसुकैव्यत्तिहरुलाईपनिहुनसक्दछ जिवनमाकुनैनकारात्मकघटनाहरुघट्दादिक्कलाग्नुवाउदासहुनु  उदासीपनहोईनयोकेवलएउटामानवीयप्रतिकृयाहोतरहप्तौहप्तासम्मपनिबिनाकारणदिक्कवाउदासलागिरहने,शरिरमाशक्तिनभएकोअनुभूतिहुनेनिराशावादीसोचहरुआईरहनेअरुव्यक्तिहरुआफूप्रतिअसहयोगीभएकोविचारहरुआउनुआफूलेआफूलाईअवमूल्यनगर्नु, निन्द्रामासमस्याआउनुआदिसमस्याहरुछनभनेव्यक्तिलाईउदासीनताभएकोहुनसक्दछ  

बिश्वस्वास्थ्यसंगठनलेउदासीनतालेपार्नेबोझअन्यकुनैशारिरीकरोगलेपार्नेबोझभन्दापनिबढीहुनेअनुमानगरेकोछ यदीयहीरुपमासमस्याबढ्दैगएमाबिश्वमानैउदासिनतासमग्रसमस्याहरुमध्येअग्रपंत्तिमारहनेछ बिश्वस्वास्थ्यसंगठनकातथ्यांकहेर्दामानसिकसमस्याभएकामध्येलगभग७५प्रतिशतव्यक्तिहरुअझैपनिउपचारवाटवन्चितरहेकाछन्जसमध्येसाढेकरोडउदासिनताकाविरामीरहेकोतथ्यांक

उदासिनताकोसमस्याभएकाव्यक्तिहरुलेआफुमासमस्याभएपनिआफ्नोकामनियमितगर्नसक्छन्तरउनीहरुकोकामगर्नेतरिकाउत्पादनशिलहुदैन् त्यसलेआफुमादिक्कलागिरहनेसधैनरमाइलोलागिरहनेएक्लैबस्नमनलागिरहनेदुखीभइरहनेअनुभवभएमातुरुन्तैनजिककोस्वास्थ्यकर्मीमनोविबर्शकर्तासामुदायीकमनोसामाजिककार्यकर्ताहरुकोसहयोगलिनुजरुरीछ यदिउदासीपनकोमात्राबढीभनेकेहीसमयकोऔषधीनियमतिमनोबिमर्शसेवालेयस्तासोचाई, भावनालाईसकारात्मकवनाउनसहयोगगर्छ

उदासिनताकोसमस्यापनिव्यक्तिकोअवस्थाअनुसारफरकफरकहुन्छ व्यक्तिकोउमेरअवस्थालेपनिसमस्यासंगजुध्नेलड्नेक्षमतासमस्यालाईबुझन्ेतरिकाभिन्नहुन्छ समुदायकाव्यक्तिहरुकोबुझाईसोचाईव्यवहारपनिसोहीअनुरुपविकसितभईरहेकोहुन्छ समुदायकाव्यक्तिहरुलेमनोसामाजिकसमस्यावामानसिकसमस्याभएकाव्यक्तिउनीहरुकोआफन्तलाईगर्नेव्यवहारपनिफरकफरकहुन्छसमाजकोनकारात्मकव्यवहारलेव्यक्तिउसकोआफन्तलाईझनैकठिनवनाईरहेकोहुन्छ त्यसकारणउनीहरुआफ्नोसमस्याहरुभन्नकोलागिसहजनभएरकठिनभईरहेकोहुन्छसमुदायमासमस्याप्रतिनकरात्मकबुझाईरहेकोमानसिकसमस्याकोउपचारवाव्यवस्थापनसम्भवछैन्, यस्तासमस्यापुर्वजन्मकोपापलेगर्दाआएकोपरिणामहो उनीहरुलाईउपचारवाव्यवस्थापनमालगाएकोखर्चव्यर्थभन्नेव्यवहारलेव्यक्तिउसकोआफन्तलाईहतोत्साहितवनाउँछ

उदासीनतालेव्यत्तिहरुमाविभिन्नप्रकारकानकारात्मकअसरहरुपारिरहेकोहुन्छ जस्तैउपचारवाव्यवस्थापनमालाग्नेखर्चउत्पादनशीलतामाकमीजसकाकारणलेआर्थिकहानीवानोक्सानीकाममाक्रियासिलहुननसक्नुयदिभैहालेपनिपूर्णरुपमाक्षमताप्रर्दशनगर्ननसक्नु, उदासीनताकोकारणलेगर्दाअकालमामृत्युहुनु, आफ्नूस्वहेरचारगर्ननसक्दापौष्टिकतत्वकमभईक्रमिकरुपमाकमजोरीहुनुसाथैअन्यसम्क्रमणहुनुआदि

उदासीनताकाकारणहरू

कुनैकुनैअवस्थामाउदासीनताकोकारणपत्तालगाउनगाह्रोपर्दछकेहीकारणहरुनिम्नअनुसारहुन्छनः

  • दिमागमारसायनिकतत्वकोगडबडीहुनु
  • बंशाणुगतकारण
  • जागिर  गुमाउनु ; प्रियजनकोमृत्युहुनु
  • कार्यमाअसफलता, जस्तैःपरीक्षामाफेलहुनु

 

उदासीनताकालक्षणहरू

  • आत्मग्लानिहुने, नैराश्यताकोभावनाहुने
  • पहिलेखुसीहुनेक्रियाकलापमाअहिलेखुसीहुनवारमाउननसक्ने
  • परिवारतथासाथीभाइसँगआत्मीयताकोमहसुसनगर्ने
  • उदासीनताभएकोव्यक्तिलेआफुलेआफैलाईहानिपु¥याउनेवाकहिलेकाहीआत्महत्याकोप्रयासगर्ने

 

उदासीनताकाउपचारव्यवस्थापनकाउपायहरुM

) औषधी Mऔषधीलेमस्तिष्कमाभएकोरसायनिकपदार्थलाईनियन्त्रणमाराख्नमद्दतगर्दछ

 

समुदायकाव्यक्तिहरुलेउदासिनताभएकाव्यक्तिहरुलाईकसरीसहयोगगर्नेे

  • ध्यानदिएरकुरा, अनुभवहरुसुनिदिने
  • सानाकाममाजिम्मेवारीदिने
  • fममाकमिकम्जोरीभएमादोषारोपणनगर्ने
  • व्यक्तिकोव्यक्तित्वमाआचआउनेगरीशव्द, भनाईहरुप्रयोगनगर्नेसकारात्मकरुपमाव्यवहारगर्नप्रोत्साहनगर्ने
  • समस्यापहिचानभएपछिउपचारकोलागिनजिककोतालिमप्राप्तव्यक्तिकोमापठाउने
  • औषधीउपचारकोलागिसहयोगगर्ने 

 

उदासिनताकोसमस्याभएकाव्यक्तिआफैलेगर्नसक्नेकेहिउपायहरु

 

  • आफुलाईकेभईरहेकोभन्नेवारेमाध्यानदिने
  • मनमिल्नेसाथीसंगमनकोकुराहरुभन्ने
  • आफुमाभएकासकारात्मककुराहरुलाईध्यानगर्ने
  • सकेसम्मएक्लैनवस्ने
  • खानपान, सरसफाईमाध्यानदिने
  • आफ्नोइच्छाअनुसारकोकाममाध्यानदिने
  • आफ्नोविश्वासअनुसारध्यान, पुजापाठगर्ने

यदी यस्ता उपायहरु अबलम्वन गर्दा पनि समस्यामा कमि नभएमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यका क्षेत्रमा तालिम प्राप्त व्यक्तिहरुसँग सम्र्पक गर्ने ।

तनाव तथा यसको शारिरीक प्रभाव

यदि मानिस जीवनमा जीउनु वा वाँच्नु छ भने उसले जीवनमा कुनै न कुनै बेला तनावको सामना गर्नु पर्दछ । साधरणतया तनाव भन्नाले मानसिक पक्षसँग सम्बन्धित रहने गरेको पाईन्छ । धेरै मानिसहरुको बुझाईमा तनाव भन्नाले नकारात्मकतासँग मात्र सम्बन्धित रहेको पाईन्छ ।  तनाव भन्नाले यस्तो अवस्था वा दवाव हो जसले व्यक्तिलाई कुनै किसिमका सकारात्मकता वा नकारात्मकता तर्फ उन्मुख वा अग्रसर गराउदछ, जुन भावना, सोच, बिचार वा व्यवहार कुनैपनि हुन सक्दछ ।

तनाव शब्द आफैमा सकारात्मक वा नकारात्मक होईन् । यो आफैमा तटस्त शब्द हो । तनावको सकारात्मक शब्द अंग्रेजी भाषाको Eustress हुन्छ, यसले व्यक्तिलाई सकारात्मकता तर्फ  उन्मुख वा अग्रसर गराउदछ भने व्यक्ति उत्पादनशील, उर्जावान सकारात्मक भावना, सोच, बिचार वा व्यवहार देखाउन सक्षम हुन्छ तर यसको विपरित व्यक्तिमा नकारात्मक तनावहरु उत्पन्न भएको अवस्थामा, जसलाई अंग्रेजी भाषामा Distress पनि भनिन्छ, व्यक्तिमा विभिन्न किसिमका शारिरीक, भावनात्मक, व्यवहारिक संगसंगै अन्तरसम्बन्धमा समेत नकारात्मक प्रभावहरु देखिन्छन ।

(क) अल्पकालिन शारिरीक समस्या ः तनावले गर्दा व्यक्तिहरुमा प्रायजसो अल्पकालीन समस्याहरु देखापर्दछन । अल्पकालीन समस्याहरु तुरुन्तै अनुभव गर्न वा व्यक्त ह“ुनेह“दा व्यक्तिहरुले यसलाई महसुस वा अनुभव गर्न सक्दछन र यसको प्रभाव वा असर तुरुन्तै देखिन्छन । तनावले गर्दा व्यक्तिहरुमा अल्पकालीन रुपमा देखिनसक्ने प्रमुख शारिरीक समस्याहरु निम्नानुसार रहेका छन्ः

टाउको दुख्ने, मंfशापेसि तन्किएको वा खुम्चिएको अनुभूती हुने, छाति भारी भएको वा दुखेको अनुभूती हुने, जिउ लल्याक्क लुलुक्क भएको अनुभव गर्नु वा थाकेको अनुभव गर्नु, यौन ईच्छामा अस्वभाविक परिवर्तन आउनु, बारम्बार पेटको समस्या भैरहनु, निन्द्रामा समस्या आउनु, मुटुको ढुकढुकि बढेको अनुभव गर्नु, निसास्सिएको अनुभूती गर्नु, महिनावारी गडबडी हुने, बा“झोपन cflb

(ख) दिर्धकालीन शारिरीक समस्या ः तनावका कारणले मानिसहरुमा अल्पकालीन मात्र नभई विभिन्न किसिमका दीर्धकालीन शारिरीक समस्याहरु पनि देखिन सक्दछन । तनावले गर्दा व्यक्तिहरुमा दीर्धकालीन रुपमा देखिनसक्ने प्रमुख शारिरीक समस्याहरु निम्नानुसार रहेका छन्ः

स्नायु र बिभिन्न रसायनिक प्रणालीमा नकारात्मक असर ः मानवीय जिवनमा स्नायु प्रणलीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।  स्नायु प्रणली बिना मानवीय जिवन सम्भव हुदैन । यो मानिसको जुध्ने र भाग्ने (Fight and Flight ) कृयाकलापहरुसंग पनि सम्बन्धित रहेको हुन्छ । हाम्रो स्नायु प्रणालीले शरिरका विभिन्न अ¨हरुलाई सन्देस प्रवाह गर्दछ, यसका साथै शरिरका विभिन्न अ¨हरुलाई संचार प्रवाह गरी आदेश दिन्छ, यसरी आदेश पाएपछि बिभिन्न ग्रन्थीहरुले रसायन उत्पादन गर्दछन् । तनावका कारणले गर्दा यी सबै प्रकृयाहरु अनियमित हुन्छन । यो अनियमितताले व्यक्तिहरुलाई स्नायु र बिभिन्न रसायनिक प्रणालीमा नकारात्मक असर पुर्याउदछ ।

स्वास प्रस्वास प्रकृया र मुटु सम्बन्धि रोगहरु ः तनावका कारणले व्यक्तिहरुलाई विभिन्न प्रकारका स्वास प्रस्वास सम्बन्धि समस्या वा रोगहरु देखा पर्न सक्दछन । तनावको समयमा व्यक्तिहरुको स्वास प्रस्वास प्रकृया छिटोछिटो हुन्छ, यसले शरिरको रक्तसंचार प्रवाह पनि छिटो छिटो गराउदछ । यदि व्यक्तिहरुमा पहिल्यै स्वास प्रस्वास सम्बन्धि समस्याहरु वा दम अथवा फोक्सोमा हावा भरिएर निसास्सिने समस्या वा रोगहरु देखापर्न सक्दछन् ।

पाचन प्रकृया गडबडि ः तनावको समयमो कलेजोले रगतमा अतिरिक्त चिनी उत्पादन हुन्छ जसले शरिरमा अतिरिक्त बल वा शक्ति उत्पादन गर्दछ । रगतमा उत्पादन भएका चिनी जुन प्रयोगमा आएका हुंदैनन ती चिनीहरुलाई शरिरले सोस्ने कामगर्दछ, अत्याधिक वा दीर्ध तनावको समयमा हाम्रो शरिरले उत्पादन भएका चिनी सोस्ने क्षमतामा ह्रास आउछ । यसले व्यक्तिहरुमा मधुमेह वा चिनी रोगको जोखिम बढाउदछ । तनाव आफैले कहिल्यै अम्लियता बढाउदैन, न त यो स्यंम आफैले आन्द्रामा घाउहरु गराउदछ तर यसले पहिल्यै भएका अम्लियता र आन्द्रामा घाउहरुलाई बढाउने कार्य गर्दछ ।  पाचन प्रकृयाको गडबडिका कारणले व्यक्तिहरुलाई वाकवाकि लाग्ने, बान्ता हुने, पेट दुख्ने हुनाका साथै खाएका कुराहरु राम्रोसंग नपच्ने, पखाला लाग्ने र कब्जियतको समेत समस्या हुनसक्दछ ।

मांशपेसि प्रणलीमा नकारात्मक असर ः साधारणतया मांशपेसिले हाम्रो शरिरलाई घाउ र चोटपटकबाट सुरक्षा प्रदान गर्दछ । तनावको समयमा हाम्रो मांशपेसि तन्किने वा खुम्चने गर्दछन । यदि व्यक्तिहरु निरन्तर वा वारम्वार तनावमा हुन्छन भने उनीहरुको  मांशपेसि निरन्तर तन्किन्छ वा खुम्चिन्छ र आरामको अनुभव गर्न सक्दैन । यसरी मांशपेसि निरन्तर तन्किरहदा वा खुम्चिरहदा व्यक्तिहरुमा विभिन्न समस्याहरु देखापर्दछन् जस्तै टाउको दुख्ने, ढाड दुख्ने, पाखुरा दुख्ने तथा समग्रमा सम्पूर्ण अङ्गहरु दुख्ने समेत अनुभव गर्न सक्दछन ।

यौन तथा उत्पादनशील क्षमतामा ह्रास ः तनावले व्यक्तिहरुलाई शारिरीक र बौद्धिक रुपमा थकित अवस्थामा पुर्याउदछ । तनावको समयमा यौनईच्छामा अरुचीहुनु कुनै अनौठो कुरा होईन । अल्पकालिन तनावको समयमा पुरुषहरुमा यौन चाहनालाई वृद्धि गराउने रसायनको उत्पादन हुन्छ जसले पुरुषहरुको छोटो समयको लागि यौन चाहना वा ईच्छा वृद्धृ गराउदछ भने महिलाहरुमा महिनावारी गडबडी गराउदछ । यसैगरी तनावकै कारणले गर्दा महिनावारीको समयमा महिलाहरुमा अत्याधिक पिडा हुने अवस्थाहरु हुन सक्दछ । तनावकै कारणले गर्दा उनीहरुमा महिनावारी सर्ने वा रोकिने जस्ता समस्याहरु समेत देखापर्न सक्दछन । यदी पुरुषहरुमा दीर्घकालसम्म तनाव रहिरहेमा यौन चाहनालाई वृद्धि गराउने रसायनको उत्पादन क्रमिक रुपमा कमि हन्छ, यसले व्यत्तिको शुक्रकिट उत्पादन गर्ने क्षमतालाई घटाउदछ, सिघ्र पतनको समस्या निम्त्याउदछ, पुरुषहरुमा यौन दुर्बलता हुन सक्दछ । महिलाहरुमा  मुत्राशयमा वा मुत्र नलीमा समस्या देखा पर्ने, प्रोष्टेट ग्रन्थीको समस्याका साथै विभिन्न किसिमका संक्रमणहरु देखा पर्दछन ।

प्रतिरोधात्मक क्षमतामा ह्रास ः तनावले शरिरको प्रतिरोधात्मक क्षमतालाई अल्पकालको लागि सक्रिय बनाउदछ वा उत्तेजित गराउदछ जुन छोटो अवधिको निम्ति फाईदाजनक देखिन सक्दछ  तर दीर्घकालीन समयमा यसले व्यक्तिहरुलाई नकारात्मक असर पुर्याउन सक्दछ । दीर्घकालीन तनावले रोगहरुसंग लडने र रोगहरुबाट सुधार हुने क्षमतामा कमि ल्याउदछ ।

तनावसँग जुध्ने सकारात्मक तरिकाहरु ः

(१) अनावश्यक तनावका तत्वहरुलाई सधैको लागि त्यागौं

यस अGt{गत विभिन्न कलाहरु पर्दछन, यस्ता कलाहरुलाई व्यक्तिले विकसित गरे प्रभावकारी ढंगबाट तनावसंग जुध्न  मद्त पुग्दछ ।

(क) नर्कान वा नाईनास्ति गर्न सिक्ने ।

(ख) त्यस्ता व्यक्तिहरुलाई वेवास्ता गर्ने वा नकार्ने गर्नुहोस जसले तपाईलाई तनाव दिन्छ ।

(ग) सकेसम्म आŠनो वरपरको वातावरणलाई नियन्त्रित गर्ने प्रयत्न गर्नुहोस् ।

(घ) आफूले गर्नु पर्ने कार्यहरुको सूची तयार पार्नुहोस् । 

(२) अवस्थालाई परिवर्तन गर्ने वा वदल्ने प्रयत्न गर्नुहोस्M जिवनमा कुनै न कुनै अवस्थामा व्यक्तिले तनाव झेल्नु पर्ने हुन्छ,  प्रत्येक पटक तनावलाई वेवास्था गर्न कठिन हुन्छ त्यसैले व्यक्तिले अवस्थालाई परिवर्तन गर्ने वा वदल्ने प्रयत्न गर्नु पर्दछ । यस अन्र्तगत व्यक्तिले निम्नलिखित कुराहरु गर्न सक्दछन्

(क) भावनाहरुलाई गुम्स्याएर राख्नुको सट्टा उर्पयुक्त ढंगले अभिव्यक्त गर्नु पर्दछ ।

(ख) सधै व्यक्तिले भनेका वा चाहेका कुराहरु पुग्दैनन, त्यसैले व्यक्ति परिस्थीति अनुसार सम्झौता गर्न तयार रहनु पर्दछ ।

(ग) सकेसम्म सन्तुलित दैनीक सूची तयार गर्नुहोस् ।

(३) तनावसँग समायोजित हुनुहोस्

जिवनमा सधै तनावका तत्वहरुलाई सधैको लागि त्याग्न, अवस्थालाई परिवर्तन गर्न वा वदल्न सम्भव नहुन सक्दछ, यदि सम्भव नभएमा व्यक्तिहरुलाई अझ कठिन वा गाह्रो अवस्था सृजना हुनसक्दछ, त्यसैले कुनै कुनै तनावहरुसँग व्यक्ति समायोजित हुनु पर्दछ, तनावहरुसँग समायोजित हुन निम्नलिखित कुराहरु गर्न सकिन्छ ः

समस्याहरुको पूर्नखाका (Reframe) गर्नुहोस्, समस्याहरुलाई वृहद रुपबाट मूल्याङ्कन गर्नुहोस्, आŠनो स्तर, श्रेणी अनुकूल जिवनलाई समायोजन गर्नुहोस्, प्रत्येक सकारात्मक र राम्रा कुराहरुलाई धन्यवाद दिन तथा कृतज्ञता दिन वारम्वार अभ्यास गर्नुहोस्,

(४) परिवर्तन गर्न नसकिने कुराहरुलाई आत्मसाथ गर्दै जानुहोस्

अपरिवर्तनिय तत्वहरुलाई परिवर्तन गर्ने कोसिस भुलेर पनि नगर्नु होस्, प्रत्येक समस्याहरुलाई समस्या भन्दा पनि मौकाको रुपबाट ग्रहण गर्नुहोस्, क्षमायाचना दिन सिक्नुहोस, समस्याहरुलाई साथीभाई माझ राख्नुहोस वा बाँड्नु होस् । यसले तपाँईलाई समस्याको समाधान खोज्न सहयोग पुर्याउदछ ।