नपत्याउँदो मनोरोग ओसीडी
लेखक: डा. सुमनराज ताम्राकारचोरीचकारी होला वा रोग–महामारी आइपर्ला भनेर सतर्कता अपनाउनु राम्रो भए पनि यस्तो होशियारी अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसीडी) मा परिणत हुन बेर लाग्दैन।
भूईंचालो पछिका परिस्थितिहरुमा
चोरीचकारी होला वा रोग–महामारी आइपर्ला भनेर सतर्कता अपनाउनु राम्रो भए पनि यस्तो होशियारी अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसीडी) मा परिणत हुन बेर लाग्दैन।
झापा,चिकित्सक भन्ने वित्तिकै पैसाको पछि लाग्ने प्राणी भनेर आलोचना गर्नेहरुको संख्या धेरै छ। तर, हाम्रै समाजमा यस्ता चिकित्सक पनि छन्, जसले काठमाडौंदेखि झापासम्म धाएर, विरामीको घरैमा गएर निःशुल्क उपचारसमेत गरिरहेका छन्।
(यो लेख गत बर्ष नेपालमा भूईंचालो गए पछिका अनुभवहरुको श्रृंखलाकै एउटा भाग हो ।)
भूइँचालो गएपछिका महिनाहरुमा नेपालमा मानसिक स्वास्थ्यका विषयमा निकै नै चर्चा परिचर्चाहरु चलिरहेका छन् । ठीक यही बेला हामीले यस देशमा विपद्पछिको आघात व्यवस्थापनकालागि सरकारी, गैरसरकारी तथा दातृ निकायहरु धेरै नै क्रियाशील भएको पाएका छौं ।